२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दमा नतिजा प्रकाशन तथा विद्यार्थी सम्मान

मणिमुकुन्दमा नतिजा प्रकाशन तथा विद्यार्थी सम्मान

मणिमुकुन्दमा नतिजा प्रकाशन तथा विद्यार्थी सम्मान

मणिमुकुन्दमा नतिजा प्रकाशन तथा विद्यार्थी सम्मान

मणिमुकुन्दमा नतिजा प्रकाशन तथा विद्यार्थी सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • बुटवल । मणिमुकुन्द कलेज बुटवलले दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गर्दै पुरस्कार वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई विशेष पुरस्कारसहित बधाई ज्ञापन गरिएको थियो।

    यस अवसरमा, विद्यालयका एनसिसिका विद्यार्थीहरुले छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरेका तथा छात्र–छात्राहरुले नृत्य प्रतियोगितामा तृतीय स्थान हासिल गरेकोमा सम्मान गरिएको थियो। साथै, विभिन्न प्रतियोगितामा भाग लिई उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएका हाे । 

    विद्यालय परिवारले विद्यार्थीहरुको सफलतामा हर्ष व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शनको संस्थाका प्रमुख टुक बहादुर क्षेत्रीले शुभकामना दिँदै सम्मान गरेका थिए ।  साथै, नेपालको प्रथम सहिद लखन थापाको सम्झनामा डा. शालिकराम पौड्यालद्वारा उनको जीवनी वाचन गरिएको थियो। कार्यक्रममा सह प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संयोजक पशुपति चौधरी , विविएस संयोजक दिनेश पाण्डे, विज्ञान संयोजक लक्ष्मण गैरे लगायतले बाेलेका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij