२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाण्डौ ।  रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।

    क्यानका अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसीबी वा सिएबाट लेभल–३ पार गरेको, कम्तिमा पाँच वर्ष व्यवसायिक रूपमा प्रशिक्षणको अनुभव भएको लगायत मापदण्ड तोकिएको छ । यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल गएको माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहिन छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij