२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० मा कारोबार भएको थियो ।

    तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ मा कारोबार भएको थियो । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij