२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदार बाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । 

    त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगंजको गोरखपुर वस्ने वर्ष ५५ का जगदिश यादव लडी बेहोसी अवस्थामा फेला परेको र उपचारको लागी पृथ्विचन्द्र अस्पताल परासी लगिएकोमा गएराति साढे ९ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

    मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij