२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी झडप अपडेट : गम्भीर घाईते धवलको मृत्यु

नवलपरासी झडप अपडेट : गम्भीर घाईते धवलको मृत्यु

नवलपरासी झडप अपडेट : गम्भीर घाईते धवलको मृत्यु

नवलपरासी झडप अपडेट : गम्भीर घाईते धवलको मृत्यु

नवलपरासी झडप अपडेट : गम्भीर घाईते धवलको मृत्यु
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  •  

    नवलपरासी  ।  नवलपरासी झडप घटनामा गम्भीर घाईते एक जनाको ज्यान गएको छ। विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको हो।


    स्थानीय दुई समूहबीच झडप भएको हो । झडपमा परी २१ जना घाइते भएका थिए । घाइतेहरु मध्ये गम्भीर घाइते पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
    मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीलाई २ घण्टा लागेको थियो ।


    अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले ५ राउन्ड अश्रु ग्याँस र ३ राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए ।


    उनका अनुसार ५ जना सर्वसाधारण, १२ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका थिए । २१ घाइते मध्ये १ जनाको निधन भएको पाल्हीनन्दन ३ का ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सवरियाको भैरहवा सिटी अस्पतालमा उपचार भईरहेको र अन्यको पृथ्वीचन्द अस्पताल परासीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij