२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

धानको न्यूनतम मूल्य तोकियो, कति पुग्यो ?

धानको न्यूनतम मूल्य तोकियो, कति पुग्यो ?

धानको न्यूनतम मूल्य तोकियो, कति पुग्यो ?

धानको न्यूनतम मूल्य तोकियो, कति पुग्यो ?

धानको न्यूनतम मूल्य तोकियो, कति पुग्यो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०८१८२ का लागि मोटा धानको प्रति क्विन्टल ३४१०.५१ र मध्यम धानको प्रति क्विन्टल ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

    बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij