२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी

एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी

एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी

एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी

एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल ।रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा जडान सम्पन्न भएको पाँचवटा फ्लड लाइटको चेकिङको काम सकिएको छ । स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लडलाइटको चेकिङ भएको र अब चेकिङ बाँकी रहेको जनाएका हुन् ।

    चेकिङ र टेस्टिङको फरक अर्थ रहेको पनि उनले स्पष्ट पारे । चेकिङ भन्नाले प्राविधिक पक्षहरूको बारेमा परीक्षण गरिने भन्ने बुझिन्छ । चेकिङकै लागि फ्लडलाटहरू बालिएको थियो भने अब विभिन्न प्राविधिक पक्षहरू सुधार गरेपछि केही दिनमा टेस्टिङ सकिने कुँवरले जनाए ।

    खेलाडीहरूदेखि अम्पायर र क्यानाका पदाधिकारी, आईसीसिका पदाधिकारीहरू र क्यामेराम्यानहरू पनि बोलाएर टेस्टका विभिन्न प्रक्रियाहरू गरिनेछ ।नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो ।

    नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । २०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij