बुटवल ।नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ घटाएको छ।
निगमले डिजेल र मट्टीतेलको मूल्य आज आज मध्यरातिदेखि लागू हुने गरी एक रूपैयाँ घटाएको हो।
यससँगै डिजेलको मूल्य काठमाडौँमा १५५ रुपैयाँ पर्ने भएको छ ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij