२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  •  काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।


    अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij