२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एउटै नम्बर भएका नक्कली भारतीय रुपैयाँसहित एकजना पक्राउ

घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • अर्घाखाँची ।प्रहरीले एउटै नम्बर भएका नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पाल्पाको रैनादेवी गाउँपालिका–४ का यानबहादुर बस्नेत क्षेत्रीलाई पक्राउ गरेको हो ।

    उनको साथबाट दुई हजार दरका नौ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

    उनलाई सोमबार प्रहरीको गस्तीमा गएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा सन्धिखर्क सडकखण्डबाट पक्राउ गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij