२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • नवलपुर । नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो ‍डण्डा स्थित भित्री सडकखण्डमा डण्डा-कोल्हुवा तर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरकाे माेटरसाईकलले मान बाहदुर कार्कीलाई ठक्कर दिएकाे हाे । 

    आफ्नै घर अगाडिको पिँढिमा बसी खाना खाईरहेको अवस्थामा ठक्कर दिँदा घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल डण्डा पठाएकोमा स्वास्थ्यकर्मीले मृत घाेषणा गरेकाे हाे । 

    दुर्घटनामा परी मोटर साईकल चालक मध्यविन्दु नगरपालिका ३ निवासी १८ बर्षीय सुमन महतो घाईते भएका छन् । 

    उनकाे अवस्था पनि गम्भीर छ । घाईतेकाे मध्यविन्दु अस्पतालमा उपचार भईरहेकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij