२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पीएम कपमा कोशी प्रदेशको पहिलो जित

पीएम कपमा कोशी प्रदेशको पहिलो जित

पीएम कपमा कोशी प्रदेशको पहिलो जित

पीएम कपमा कोशी प्रदेशको पहिलो जित

पीएम कपमा कोशी प्रदेशको पहिलो जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१

  • बुटवल  । लुम्बिनी प्रदेशमा जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ ।आइतबार  एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यस अघि टस जितेर पहिला ब्याटिंङ गरेको गण्डकी प्रदेश केवल ३१ रनमा अल आउट भएको थियो । २०.४ ओभरमा अल आउट हुदै गण्डकीले ३१ रन बनाएको थियो । गण्डकीलाई अल आउट गर्नेक्रममा कोशीका विपिन महतोले ६ विकेट लिएका थिए भने फिर्दोश अन्सारीले ३ विकेट लिएका थिए ।

    गण्डकीले बनाएको ३१ रन पीएम कपको इतिहासमा दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पीएम कपकै इतिहासमा सबैभन्दा कम २५ रन मात्र बनाएको थियो । यसरी गण्डकीले ३१ रन मात्र बनाएर आफ्नो नाम लज्जास्पद किर्तिमानमा दर्ज गराएको छ ।

    यो जितपछि कोशी प्रदेशले पहिलो जित हासिल गरेको हो । यो जितपछि कोशीको ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकीको भन ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij