२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए

कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • पाल्पा ।  पाल्पाकाे कालीगण्डकी नदीको पाल्पा क्षेत्रमादुुई जनाव्यक्तिमृतअवस्थामा भेटिएका छन् ।  कालीगण्डकी नदीको बगनासकालीगाउँपालिकामा२ जनापुरुष मृत भेटिएको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

     सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी  मगर र दाङको तुलसिपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदिमा मृत अवस्थामा भेटिएको जिल्लाप्रहरी कार्यालयकाप्रहरी नायवउपरीक्षक सुनिलमल्लले जानकारी दिए ।

    मृत भेटिएका दुुवै जना कालीगण्डकी करिडोर सडक खण्डमा कामगर्दै आएकामजदुर हुन् । मृतक अस्लामी बगनासकालीगाउँपालिका –६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमाबसी सोही सडक खण्डमा डोजर अप्रेटरको कामगर्दै आएका थिए ।

    उनीगतफागुन २६ गते बेलुकाखानाखाई साथीहरुसँगै क्याम्पमा सुतेकोमा २७गते बिहान हेर्दा विस्तारामानभएको र खोजतलास गर्दा  ५ दिनपछि शनिबार राती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    कालीगण्डकी नदीमै मृत भेटिएका  रास्कोटी नदीको किनारमानुहाउने क्रममा डुबेर बेपत्ताभएकाथिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि  दुई सय मिटर तलपानीमा मृत अवस्थामा फेलापारिएको प्रहरी नायवउपरीक्षक मल्लले बताए ।

    प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई जिल्ला अस्पताल पठाइएको पाल्पाप्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij