२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालले नरेन भट्टको कप्तानीमा १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • बुटवल ।  नेपालले नरेन भट्टको कप्तानीमा आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो भट्टलाई कप्तानको जिम्मेवारी दिएको हो । टोलीको उपकप्तानमा अभिषेक तिवारी रहेका छन् ।

    १९ वर्षमुनिको विश्वकप एशिया छनोट क्रिकेट आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुनेछ । घरेलु टोली नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएईले छनोट खेल्नेछन् । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा हुने क्यानले जनाएको छ ।

    टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालको युवा टोलीले एशिया छनोट अघि अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij