२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

करिब २५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

करिब २५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

करिब २५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

करिब २५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

करिब २५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

    ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

    बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij