२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देशभर स्ववियु निर्वाचन, मतदाता विद्यार्थीमा उत्साह

पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • पाल्पा। स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अन्तरगत मतदान भईरहेको छ। मतदानमा विद्यार्थी मतदाता उत्साही देखिएका छन।

    पाल्पाको सहिद बहुमुखि क्याम्पस रामपुरमा पनि स्ववियु  निर्वाचन भैरहेकाे छ ।

    नेविसंघ प्यानलबाट सभापति पदका उम्द्वार कशम मल्ल ठकुरी र अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीकाे संयुक्त प्यानलबाट सभापति पदका उमेद्वार राजन गाैतम काे कडा प्रतिष्पर्धा रहेकाे छ ।

    निर्वाचनमा ७ सय १५ जना विद्यार्थी मतदाताले मतदान गर्दैछन्।

    received_1303780290924097.jpeg

    received_1152167009979869.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij