२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित

लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित

लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित

लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित

लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • बुटवल । मानित विश्वविद्यालयकाे रुपमा अगाडि बढेकाे बुटवलकाे लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन।


    शनिबार सम्पन्न क्याम्पसको १४ औं क्याम्पस सभाबाट संचालक समितिको अध्यक्षमा बुटवल उद्याेग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन ।

    अध्यक्षमा निर्वाचित श्रेष्ठ यस अगाडि क्याम्पस सञ्चालक समितिकाे उपाध्यक्ष थिए।त्यस्तै नि-वर्तमान अध्यक्षमा मोतिलाल पाण्डे रहेका छन ।

    Messenger_creation_921057336458123.jpeg

    त्यसैगरी क्याम्पस सञ्चालक समितिकाे सदस्यहरुमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, त्रि.वि. प्रतिनिधि डा. अरुणकुमार क्षेत्री, प्राध्यापक संघ इकाई समिति अध्यक्ष धनबहादुर पुन (थापा), सस्थापक महेश्वरप्रसाद श्रेष्ठ, पूर्व क्याम्स प्रमुख राजेन्द्रप्रसाद बनतालाई सर्वसम्मत चयन गरिएकाे हाे ।


    त्यसैगरी सञ्चालक समितिकाे सदस्य सचिवमा क्याम्पस प्रमुख प्रा डा. ताराप्रसाद उपाध्याय ज्ञवाली रहेका छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij