२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१
  • बुटवल ।  कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ ।

    ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गर्नुभएको हो ।

    कार्यक्रममा  राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट पनि सार्वजनिक गरेका थिए ।

    राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ ।

    कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पाण्डा) लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् । राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij