२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धार्थ पोलिटेक्निकल तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  स्वागत तथा पूर्व प्रशिक्षक सम्मान

सिद्धार्थ पोलिटेक्निकल तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  स्वागत तथा पूर्व प्रशिक्षक सम्मान

सिद्धार्थ पोलिटेक्निकल तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  स्वागत तथा पूर्व प्रशिक्षक सम्मान

सिद्धार्थ पोलिटेक्निकल तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  स्वागत तथा पूर्व प्रशिक्षक सम्मान

सिद्धार्थ पोलिटेक्निकल तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  स्वागत तथा पूर्व प्रशिक्षक सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • बुटवल। बुटवल- ९ मा रहेको सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  नयाँ विद्यार्थीहरुलाई स्वागत तथा पूर्व प्रशिक्षक सम्मान गरिएको छ । सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले  शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।


    कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक धारतर्फ नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय रोजेर पढने विद्यार्थीहरुलाई कोही पनि बेरोजगार भएर बस्नु नपर्ने दावी गरे । संस्थाका प्रबन्धक अरबिन्द आचार्य कलेज धेरै विद्यार्थीको रोजाइमा परेको बताए । उनले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न अफ्टराहरु सृजना हुँदै आएको बताउँदै त्यसको अन्त्य हुनुपर्ने भनाइ राखे । 


    कलेमा सिद्धार्थ पोलिटेक्निकल कलेजमामा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोथेरापी र सिभिल सव अभरसियर कार्यक्रम चलिरहेको छन भने जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा सिभिल ईन्जिनियरिङ, हाईड्रोपावर ईन्जिनियरिङ , जियोमेट्रीक ईन्जिनियरिङ, बायोमेट्रीक ईन्जिनियरिङ र फार्मेसी कार्यक्रम सञ्चालन रहेको छ ।

    क्याम्पस प्रमुख अञ्जना पन्थी स्वागत गरेको कार्यक्रममा कार्यक्रममा कलाकार योगराज पोख्रेल लगायतले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेर मनोरञ्जन प्रदान गरेका थिए ।बुटवल- ९ मा रहेको सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा  नयाँ विद्यार्थीहरुलाई स्वागत तथा पूर्व प्रशिक्षक सम्मान गरिएको छ । सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले  शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।


    कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक धारतर्फ नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय रोजेर पढने विद्यार्थीहरुलाई कोही पनि बेरोजगार भएर बस्नु नपर्ने दावी गरे ।


    संस्थाका अध्यक्ष अरबिन्द आचार्य कलेज धेरै विद्यार्थीको रोजाइमा परेको बताए । उनले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न अफ्टराहरु सृजना हुँदै आएको बताउँदै त्यसको अन्त्य हुनुपर्ने भनाइ राखे ।


    कार्यक्रममा बोल्दै निजि प्राविधिक शिक्षालयका केन्द्रीय डिपि खनालले राज्यले दिएको नीति पुरा गर्न प्रावाधिक सिक्षा अपरिहार्य रहेको उल्लेख गरे ।


    तुराङ बहु प्राविधिक शिक्षालयका प्रिन्सीपल प्रदीप आचार्यले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
    कलेजमा सिद्धार्थ पोलिटेक्निकल कलेजमामा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोथेरापी र सिभिल सव अभरसियर कार्यक्रम चलिरहेको छन ।


    यस्तै जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा सिभिल ईन्जिनियरिङ, हाईड्रोपावर ईन्जिनियरिङ , जियोमेट्रीक ईन्जिनियरिङ, बायोमेट्रीक ईन्जिनियरिङ र फार्मेसी कार्यक्रमहरु डिप्लोमा तहमा सञ्चालन रहेको छ ।
     क्याम्पस प्रमुख अञ्जना पन्थी स्वागत गरेको कार्यक्रममा कार्यक्रममा कलाकार योगराज पोख्रेल लगायतले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij