२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा स्टेलर इन्टरनेशनलमा एजुकेशन एक्स्पो,३३ प्रतिशत छुटको घोषणा

बुटवलमा स्टेलर इन्टरनेशनलमा एजुकेशन एक्स्पो,३३ प्रतिशत छुटको घोषणा

बुटवलमा स्टेलर इन्टरनेशनलमा एजुकेशन एक्स्पो,३३ प्रतिशत छुटको घोषणा

बुटवलमा स्टेलर इन्टरनेशनलमा एजुकेशन एक्स्पो,३३ प्रतिशत छुटको घोषणा

बुटवलमा स्टेलर इन्टरनेशनलमा एजुकेशन एक्स्पो,३३ प्रतिशत छुटको घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  •  बुटवल । उच्च शिक्षा अध्ययनका लागि विदेश जान विद्यार्थीलाई लक्षित गरी बुटवल मिलनचोकमा सञ्चालनमा आएको  स्टेलर इन्टरनेशनल एजुकेशन प्रालि बुटवलको औपचारिक उद्घाटन तथा एजुकेशन एक्स्पो सम्पन्न भएको छ । 

    प्रालिको उद्घाटन स्टेलर इन्टरनेशनल एजुकेशन तथा आरबीएस इन्टेलेक्ट नेपालका प्रबन्ध निर्देशक सुदिप केसी, न्यूजिल्यान्डका पूर्व–इमिग्रेशन अफिसर जानवी सहस्रबुद्ध, लिन्कन विश्वविद्यालयकी अन्तर्राष्ट्रिय निर्देशक एनी गोह लगायतले गरेका हुन् । 

    उद्घाटन पछि आयोेजित एक्स्पोमा करिब डेढसय जना विद्यार्थीले भिजिट गरेका स्टेलर इन्टरनेशनल एजुकेशन प्रालि बुटवलका प्रबन्ध निर्देशक सुर्य रिजालले जानकारी दिए । एक्स्पोमा विद्यार्थीले न्यूजÞिल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडा,अमेरिका लगायतका देशहरूमा अध्ययन गर्ने अवसरबारे विस्तृत जानकारी प्राप्त गरेका रिजालले बताए । 

    उद्घाटनका अवसरमा संस्थाले मार्च ३० देखि अप्रिल ३० तारिखसम्म अफिस भिजिट गर्ने विद्यार्थीलाई तयारी कक्षा शुल्कमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ । प्रालिका प्रबन्ध निर्देशक रिजालले अहिले सिंगो विश्व एउटै गाउं जस्तो भइसकेकाले युवा पुस्ता विदेशका विश्व विद्यालयमा आफूले चाहेको विषय अध्ध्यन गर्न जाने कुरालाई सकारात्मकरुपमा हेर्नुपर्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij