२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • बुटवल  । इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ । मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

    जारी प्रतियोगितामा मुम्बईले लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा चेन्नईसँग हारेको मुम्बई दोस्रो खेलमा गुजरातसँग पराजित भएको हो ।

    त्यस्तै कोलकोताले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा  रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij