२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दका १२ कक्षाका विद्यार्थीलाई शुभकामना सहित विदाई

मणिमुकुन्दका १२ कक्षाका विद्यार्थीलाई शुभकामना सहित विदाई

मणिमुकुन्दका १२ कक्षाका विद्यार्थीलाई शुभकामना सहित विदाई

मणिमुकुन्दका १२ कक्षाका विद्यार्थीलाई शुभकामना सहित विदाई

मणिमुकुन्दका १२ कक्षाका विद्यार्थीलाई शुभकामना सहित विदाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २० २०८१
बिहिवार, चैत्र २० २०८१
  • बुटवल । बुटवल–११ योगिकुटीमा रहेको मणिमुकुन्द माध्यमिक विद्यालय÷कलेजका कक्षा १२ का विद्यार्थीलाई शैक्षिक सफलताको  शुभकामना सहित विदाई गरिएको छ । मणिमुकुन्दका  कक्षा ११ का विद्यार्थीहरु,  मास र एमएससीसीको आयोजनामा  कक्षा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विज्ञान र ब्यवस्थापन संकायका करिब ५ सय जना विद्यार्थीलाई आसन्न परीक्षामा सफलताको शुभकामना सहित विदाई गरेका हुन् ।

    4123a219-7eb3-4df8-b7b7-b8df2133a046.jpg
    undefined

    कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले उच्च शिक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई शुभकामना दिदै लगन र मेहनका साथ अध्ययन गर्न र आत्मविस्शासका साथ परीक्षामा सफल हुन विद्यार्थीलाई आग्रह गरे। उनले शैक्षिक सफलता र लक्ष्य प्राप्तीका लागि विद्यार्थीमा अनुशासन र मेहनत  अत्यन्त आवश्यक पर्ने उल्लेख गर्दै मणिमुकुन्द विद्यालयले विद्यार्थीलाई अनुशासन, संस्कार र  मेहनती बन्न सिकाएको बताए । 

    20c8e31c-cd6b-4206-b33c-6520a73e4373.jpg
    undefined


    कार्यक्रममा विद्यालयका सहप्राचार्य दिवाकर खनाल, मणिमुकुन्द मावि ब्यवस्थापन समिति सदस्य डा. अनन्तगोपाल सिंह, संस्थाका संञ्चालक उमापति न्यौपाने, मणिमुकुन्द कलेजका विज्ञान संकाय संयोजक लक्ष्मण गैरे,  ब्यवस्थापन संयोजक पशुपति चौधरी, विविएस संयोजक दिनेश पाण्डे, 
     मावि कोर्डिनेटर हरिप्रसाद पौड्याल, कक्षा ११ का विद्यार्थी तथा मासका उपाध्यक्ष भुवन न्यौपाने, एमएससीसीका उपाध्यक्ष सिर्जन ढकाल, विद्यार्थी आयुश कार्की, काजल खत्रीलगायतले शुभकामना मन्तव्य दिए । विद्यार्थी अन्शु भारती र रविन आचार्यको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका केही विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

    80d2e476-5965-4739-b63c-418e9701b35f.jpg
    undefined

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij