२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र २४ २०८१
सोमवार, चैत्र २४ २०८१

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

    वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij