२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चट्याङले रोल्पामा एक बालिकाको मृत्यु, प्रहरी र वडा कार्यालयको छाना हुरीले उडायो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २७ २०८१
बिहिवार, चैत्र २७ २०८१
  • बुटवल । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ । 
    चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउंपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षिया किशोरीको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी दानबहादुर कार्कीका अनुसार बांकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छाना,पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेका कार्कीले बताए । 
    बिहीबार बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एक तले दुई कोठा घर चट्याङ परेर आगलागी भई जलेको डिआईजी कार्कीले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij