२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा राष्ट्रियस्तरको साइक्लिङ गर्ने तिलोत्तमा राइडर्सको घोषणा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • तिलोत्तमा  । तिलोत्तमा राइडर्सले निकट भविष्यमा तिलोत्तमामा राष्ट्रियस्तरको साइक्लिङ गर्ने घोषणा गरेको छ ।

    हालै गठन भएको संस्थाको पहिलो कार्यसमिति बैठक तथा नयाँ वर्षको शुभकामना आदान–प्रदानमाअध्यक्ष अर्जुन गुरुङले तिलोत्तमालाई राष्ट्रियस्तरमा थप चिनाउन राष्ट्रियस्तरकोसाइक्लिङ गर्ने घोषणा गरेका हुन् ।

    अध्यक्ष गुरुङले तिलोत्तमाका १७ वटै वडाका साइकल राइडर्सहरुलाई संस्थामा आबद्ध गराई बलियो र क्रियाशील संस्था बनाउने लक्ष्य रहेको बताए । यस अभियानमा सबैको साथको उनले अपेक्षा गरे । 

    सो अवसरमा विभिन्न समयमा देश तथा विदेशमा भएका साईक्लिङ कार्यक्रममा सहभागी राइडर्सहरुलाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा मेची महाकाली साइकलयात्री एच.बी बर्मा र सल्लाहकार सन्तोष के.सी बर्मा, तिलोत्तमा राइडर्सका बरुण ज्ञवाली र सुबास थापालगायतले स्वास्थ्यका लागि साइक्लिङको महत्वबारे चर्चा गर्दै शुभकामना आदान–प्रदान गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij