२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ तोलाको २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • काठमाण्डौ । सुनको भाउ आज एकैदिन ६ हजार नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

    आज सुनको भाउ तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij