२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२

  • काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

    त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।

    “एकजनालाई नियन्त्रणमा लिएका छौँ । उहाँले आफू शिक्षक भएको बताउनुभएको छ, बुझ्दै छौँ,” उनले  भने ।

    निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । झडपक्रममा कोही घाइते नभएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij