२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा २० वर्षे युवा मृत फेला

अर्घाखाँचीमा २० वर्षे युवा मृत फेला

अर्घाखाँचीमा २० वर्षे युवा मृत फेला

अर्घाखाँचीमा २० वर्षे युवा मृत फेला

अर्घाखाँचीमा २० वर्षे युवा मृत फेला
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

    सुपा देउराली मन्दिर दर्शनका लागि गएका  सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउराली मन्दिर नजिकको झोलुङ्गे पुल छेउमा २० वर्षीय युवक अनिल बादीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनी कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

    बादी यही वैशाख १४ गते बिहान सुपा देउराली मन्दिर दर्शनका लागि गएका थिए। तर सो दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा जानकारी गराएको थियो । खोजी क्रममा वैशाख १६ गते उनी झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।

    उनका अनुसार घटनाको कारण खुल्न बाँकी रहेकाले इलाका प्रहरी कार्यालय सन्धिखर्कका निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा अनुसन्धान तीव्र रूपमा भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij