२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी छ । दिउँसो साढे २ बजे सुरू भएको वार्ता हालसम्म सकिएको छैन ।

    वार्तामा शिक्षामन्त्री रघुजी पन्तका साथै, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छविलाल विश्वकर्मा सहभागी छन् ।

    शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij