२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डुडुवा नदीको बाढीमा युवक बेपत्ता

डुडुवा नदीको बाढीमा युवक बेपत्ता

डुडुवा नदीको बाढीमा युवक बेपत्ता

डुडुवा नदीको बाढीमा युवक बेपत्ता

डुडुवा नदीको बाढीमा युवक बेपत्ता
डुडुवा नदीमा डुबेर बेपत्ता भएका दाहालको खोजी गर्दै शसस्त्र प्रहरी टोली । तस्विरः सिराज खान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • नेपालगन्ज । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुषको खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । 

    आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता  छन ।

    दाहालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सोमवार बिहानदेखि खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताए । 

    उनले दाहाल डुडुवामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिई नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्य गरिरहेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij