२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतले नेपाल बिजुली पठाउने समय एक घण्टा घटायो

भारतले नेपाल बिजुली पठाउने समय एक घण्टा घटायो

भारतले नेपाल बिजुली पठाउने समय एक घण्टा घटायो

भारतले नेपाल बिजुली पठाउने समय एक घण्टा घटायो

भारतले नेपाल बिजुली पठाउने समय एक घण्टा घटायो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । भारतले नेपालतर्फ बिजुली पठाउने समय एक घण्टा घटाएको छ। यसअघि १६ घण्टा दिइरहेकोमा अब १५ घण्टा मात्रै दिने भएको हो ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसअघि १६ घण्टा आयात भइरहेकोमा एक घण्टा घटेको जानकारी दिए । प्राधिकरणका अनुसार अब भारतले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म र राति २ बजेदेखि बिहानको ६ बजेसम्म बिजुली नेपालतर्फ पठाउनेछ । 

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अहिले नेपाल-भारत विद्युत विनिमय समितिमार्फत करिब ३०० मेगावाट आयात भइरहेको छ। 

    भारतले ढल्केबर-मुजफ्फरपुरबाट दैनिक ६०० मेगावाट नेपालतर्फ बिजुली दिइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij