२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुर्कोटदह पृथ्वी मावि व्यवस्थापनमा एमाले समर्थकहरू विजयी

पुर्कोटदह पृथ्वी मावि व्यवस्थापनमा एमाले समर्थकहरू विजयी

पुर्कोटदह पृथ्वी मावि व्यवस्थापनमा एमाले समर्थकहरू विजयी

पुर्कोटदह पृथ्वी मावि व्यवस्थापनमा एमाले समर्थकहरू विजयी

पुर्कोटदह पृथ्वी मावि व्यवस्थापनमा एमाले समर्थकहरू विजयी
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • गुल्मी । केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेस मिले पनि गुल्मीको गुल्मीको मादने गाउँपालिका -६ पुर्कोटदह स्थित पृथ्वी मावि व्यवस्थापन समितिमा यी दुई दल बिच निर्वाचन नै भएको छ । आज सम्पन्न मतगणनामा एक जना बाहेक तिन जना एमाले समर्थक उमेदवारहरु विजयी भएका छन् ।  पुरुष तर्फ एमाले समर्थक वसन्त कुवर विजयी भएका छन् ।

    महिला सदस्यमा दुवै एमाले समर्थक माया बिसी केसी र चित्र कुवर अत्यधिक मतान्तरले विजयी भएका छन् । विजयी कुवरले १०९ मत ल्याएको र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ र थापाले १०६ मत प्राप्त गरेको बताइन्छ । निर्वाचन मण्डलले अन्तिम मत परिणाम घोषणा गर्न भने वाकी छ ।

    यस्तै पुरुष तर्फ उनी सहित दुई जना आउनु पर्नेमा काङ्ग्रेस बाट विद्रोह गरेर एमालेको समर्थनमा उठेका विकास श्रेष्ठ र कुमार विक्रम थापा बराबरी १०६ मत आएकोले गोला प्रथा हुने कि गर्ने बारे छलफल भई रहेको छ ।

     

     विद्यालयमा स्थानीय काङ्ग्रेस र एमालेको लडाई असार १९ गते निर्वाचन सम्म पुगेको हो । निर्वाचन पछि विद्यालय मै मतगणनाका क्रममा ७६ मत गन्दा विवाद भए मत गन्न सदरमुकाम ल्याइएको थियो । यहाँ लिएर पनि तिन दिन सम्म सहमति नजुटेर सोमबार मत गणना भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij