२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार छापावाल सुन प्रतितोतोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij