२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ३ २०८२
शुक्रवार, जेठ ३ २०८२
  • बुटवल ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार रुपैयाँले बढेर एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij