२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल ।  सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो ।

    तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अस्ति सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij