२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा आउँदै गरेकाे र बुटवलबाट छूटेका बस र माइक्राेबस ठाेक्किए , ९ जना घाइते

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलदेखि नारायणगढ तर्फ आउदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी माइक्रोबस चालक रुपन्देही जिल्लाको देवदह नगरपालिका २ बस्ने बर्ष ४२ को बिनोद सिह ठाकुर, माइक्रो बसको सहचालक २९ बर्षीयको गोपाल मगर, चितवन भरतपुर महानगरपालिका १६ निवासी २१ बर्षीया अनिता नेपाली, ३६ बर्षीया बिण्णु नेपाली र रुपन्देही बुटवल  उपमहानगरपालिका ५ निवासी २२ बर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका छन् ।

    घाइते नयाँ मेडिकल कलेज भरतपुर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij