२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम आज स्वदेश फर्किंदै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • काठमाडौं । थाइल्यान्डमा भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम आज स्वदेश फर्किंदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, नेपाली टिम आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने तालिका छ । 

    नेपाली टिमले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो । सुपर–३ को अन्तिम खेलमा भने नेपाली टिम थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो ।

    त्यसअघि, समूह चरणका चार खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको थियो । यस्तै, एक खेलमा पराजित हुँदा एक खेल भने रद्द भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij