२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १० २०८२
शुक्रवार, जेठ १० २०८२
  • काठमाडौं । सरकारले १ वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ ।

    पूर्व अर्थसचिव रामेश्वर खनाललको संयोजकत्वमा बनेको उच्चस्तरी आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसमा सरकारले वैदेशिक लगानी खुला गर्ने कार्ययोजना बनाएको थियो ।

    आयोगको सुझाव कार्यान्वयन गर्न प्रधानन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिले १ वर्ष भित्र कृषिमा वैदेशिक लगानी खोल्ने कार्ययोजना बनाएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij