२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

११ घण्टा पछि दाउन्नेको सडक एकतर्फी सञ्चालनमा

११ घण्टा पछि दाउन्नेको सडक एकतर्फी सञ्चालनमा

११ घण्टा पछि दाउन्नेको सडक एकतर्फी सञ्चालनमा

११ घण्टा पछि दाउन्नेको सडक एकतर्फी सञ्चालनमा

११ घण्टा पछि दाउन्नेको सडक एकतर्फी सञ्चालनमा
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, जेठ ११ २०८२
शनिवार, जेठ ११ २०८२
  • नवलपरासी । पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम  नवलपरासीका प्रहरी नायवव उपरीक्षक विरदत्त पन्तका अनुसार सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो ।

    बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । 

    त्यहाँ गएराति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो । 

    केही दिनअघि मात्रै नयाँ पिच गरिएको उक्त सडक वर्षापछि उप्किएको थिया भने करिब ८ मिटरजति सडक भाग भासिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij