२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  •  

    नवलपरासी १३ जेठ । नवलपुरको मध्यविन्दु नगरपालिका स्थित अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ गंभीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अुनसार दुर्घटनामा परि मृत्यु हुनमा मध्यविन्दु ७ चोरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमाल रहेका छन् । त्यसैगरी नवलपरासी पश्चिम बर्दघाट ५ घरभई चोरमारामा टायल मार्वलको काम गरि बस्ने २८ वर्षीय मनिष घर्ती मगरको अवस्था गंभीर रहेकोले थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायव उपरीक्षक नेपालले बताए । उनका अनुसार उत्तर अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु ९ प ८११६ नम्वरको होन्डा साईन मोटरसाईकलका चालकले चिप्लो सडकमा नियन्त्रण गुमाउँदा उक्त दूर्घटना भएको हो । बिहान ६ बजे भित्री सडकमा भएको उक्त दूर्घटनाका घाईतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याईएकोमा ६ः३० बजे चिकित्सकले २ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij