२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • परासी  । पश्चिम नवलपरासीमा सचेतनामुलक  बजार अनुगमन गरिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सुनवल नगरपालिको भुमही रहेका बजारका पसलहरूमा सचेतनामुलक बजारअनुगमन गरेको हो ।

     

    संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोेजक एव सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारी नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका  उद्योग अधिकृत पुरूषोत्तम पौडेल,उपभोक्ता हित संरक्षण मञ्चका धुब्र ज्ञवाली  शर्मा,घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी पत्रकार लागयतको टोलीले रामग्राम नगरपालिका र सुनवल नगरपालिका रहेका बजारका किराना पसल ,रेष्टुरेन्ट  बेकरी उद्योगमा अनुगमन गरेको थियो ।

     संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोेजक एव सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अन्य ठाउँमा अनुगमन गर्दा म्याद गुज्रिएको समान भेटिने तर भुमही बजारका किराना पसलका बेकरी रेष्टुरेन्ट व्यवसयीहरू सचेत रहेको पाईएको बताए ।


    अनुगमनको क्रममा काना पसलहरूमा मूल्य सुर्चि नराखेको पाइएकोले मूल्य सुर्चि राखी मालसमान बिक्री वितरण गर्न निर्देशन दिईएको घरेलु तथा साना उद्योगक कार्यालयका उद्योग अधिकृत पुरुषोत्त पौडेलले जानकारी दिए । सुनवल नगरपालिका रहेका बजारका किराना पसल रेष्टुरेन्ट र बेकरी १२ वटा पसलमा अनुगमन गरिएको अनुगमन समितिले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij