२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • काठमाडौं । सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ । 

    बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन् ।
     
    सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । 

    औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ । 

    कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । ०७९/८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ । 

    सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए । 

    त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij