२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

सुनको मूल्य तोलामा १६ सयले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • बुटवल । नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । बुधबार (जेठ २८) छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij