२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उखरमाउलो गर्मी छल्न तिनाउको सहारा (फाेटाेफिचर)

उखरमाउलो गर्मी छल्न तिनाउको सहारा (फाेटाेफिचर)

उखरमाउलो गर्मी छल्न तिनाउको सहारा (फाेटाेफिचर)

उखरमाउलो गर्मी छल्न तिनाउको सहारा (फाेटाेफिचर)

उखरमाउलो गर्मी छल्न तिनाउको सहारा (फाेटाेफिचर)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • डीबी टण्डन(विजय)- बुटवल । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३८ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।

    अत्यधिक गर्मी बढेपछि बुटवल र आसपासका पालिकाका मात्र नभई छिमेकी मुलुक भारतको सुनौली, गोरखपुरसम्मका सर्वसाधारण नागरिकहरू बुटवल चिडियाखोलास्थित तिनाउ नदीमा पौडी खेलेर गर्मी छल्ने गरेका छन् ।

    WhatsApp Image 2025-06-12 at 3.21.29 PM.jpeg

    हुने खानेहरु महँगा स्वीमिङ पुलमा जाने गरे पनि सर्वसाधारणहरु भने तिनाउलगायत अन्य खोला, पोखरीहरुमा पुगेर उखरमाउलो गर्मीबाट राहत  पाउने गरेका छन् ।

    भारतीयहरु गाडी नै रिजर्भ गरेर दर्जनौंको संख्यामा तिनाउमा पौडी खेल्न आउने गरेका छन् । पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ । स्थानीय सरकार र सुरक्षा निकायले खोलामा पौडी खेल्ने क्रममा हुन सक्ने दुर्घटना रोक्न ध्यान दिन आवश्यक छ । 

    WhatsApp Image 2025-06-12 at 3.21.29 PM (1).jpeg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij