२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव हुने हेलिकप्टरबाट पुष्पबृष्टि तथा  अपर्ण हुने

सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव हुने हेलिकप्टरबाट पुष्पबृष्टि तथा  अपर्ण हुने

सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव हुने हेलिकप्टरबाट पुष्पबृष्टि तथा  अपर्ण हुने

सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव हुने हेलिकप्टरबाट पुष्पबृष्टि तथा  अपर्ण हुने

सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव हुने हेलिकप्टरबाट पुष्पबृष्टि तथा  अपर्ण हुने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  •  
    परासी । पश्चिम नवलपरासीको सुनवलमा ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ संचालन हुने भएको छ ।

    सुनवल नगरपालिकाको वडान १० स्थित  खखरीबारीमा रहेको श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा  ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ संचालन हुन लागेको हो ।

    हरिहर ॐ कारेश्वर महादेव मन्दिर सेवा समितीले आज सुनवलमा पत्रकार सम्मलेलन गरी  ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ संचालन गर्न लागिएको जनकारी दिएको छ ।

    श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिर सेवा समितीको आयोजनमा श्रावण १ गतदेखी ३१ गतेसम्म ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव संचालन गर्न लागिएको ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महामहोत्सव यज्ञ मुल व्यवस्थापान समितीका ंसंयोजका बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    उनको अनुसार असार २८ गते मोटरसाईकल –याली,श्रवाण १ गते भिविन्न भेषभुषा झाँकी बाजागाज सहतिको बृहत्तर शोभा कलशयात्रा र १ गते नै हेलिकप्टरबाट पुष्पबृष्टि तथा जलार्पण गर्ने कार्यक्रम रहेको बताए । 

    श्रवण २ गतेदेखी ३१ गतेसम्म प्रत्येक दिन बिहान ६बजेदेखी बिहान ९ बजेसम्म मडण्प पूजा दैनिक रुद्रभिषेक बेलपत्र अर्पण एव पूजा अर्चना र प्रत्येक दिन ११ः२० बजजेदेखी साँझा ६ बजेसम्म राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त काथबाचक एव बाचिकाहरुद्धखारा विभिन्न देवलीलामय संङ्गीतमय कथा प्रबचन हुने,साँझा ६ बजेदेखी ८ बजेसम्म दैनिक लक्ष्यवर्ती तथा तृरिया गांगा एव हरिहर ॐकारेश्वर महादेवको श्रृङ्गारिक महाआरती हुने संयोजक पौडेलले जानकारी दिए । 

    त्यस्तै साँझा  ८ बजेदेखी राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त कलारकारहरुद्धारा भजन किर्तन  विभिन्न प्रस्तुती, तथा श्रावण ३१ गते श्रीकृष्ण भगवनाको प्राकट्य उत्सव पूर्णहित गरी समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    महामहोत्सवमा देशबिदेशका प्रखर कथाबाचक बाचिकाहरु आमान्त्र गरी नेपाल बिदेशका हिन्दु धर्मवलम्बीहरुलाई अमृतमय प्रबचन ग्रहण गराउने तृरिया गांगाको दैनिक महाआरती हुने जेष्ठ नागरिकको सम्मान कन्यापूजन हुने संकल्पकर्ता बालव्यास श्री श्रवण न्यौपाने बताए ।

    उनको अनुसार सवाकरोड लक्ष्यवर्ती प्रज्जवलन सवाकरोड पार्थिव शिवलिङ्गपूजन तथा सवाकरोड बेलपत्र अलर्पण गरीने तथा बिश्वको सबैभन्दा कन्छाकान्छी कथाबाचिक कथाकाचकको मुखरबिन्दुबाट कथाबाचन हुने लागेको जानकारी दिए । महामहोत्सवमा १० लाख देखी २० लाखको भक्तजन  सहभागिता हुने अनुमान गरिएको र १ करोड देखी डेढ कारोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij