२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्पेलिङ बि प्रतियोगितामा प्रथम सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्पेलिङ बि प्रतियोगितामा प्रथम सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्पेलिङ बि प्रतियोगितामा प्रथम सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्पेलिङ बि प्रतियोगितामा प्रथम सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्पेलिङ बि प्रतियोगितामा  प्रथम  सुनवल युनाइटेडका विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • सुनवल । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ स्थित सुनवल युनाइटेड अंग्रेजी आवासीय मा.वि ले जिसन नवलपरासीको आयोजनामा भएको जिल्ला स्तरीय स्पेलिङ्ग बि प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । यही असार ६ गते पश्चिम नवलपरासीको बर्दघाटमा २९ वटा विद्यालयहरुको सहभागितामा भएको स्पेलिङ्ग बि प्रतियोगितामा सुनवल युनाइटेडका विद्यार्थी मान्भी न्यौपाने, सुप्रिम चापागाई र हिमान्सु अर्यालको टोली प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
    प्रथम स्थान हासिल गरेका विद्यार्थीहरुलाई विद्यालयमा आयोजित एक कार्यक्रमका प्रधानाध्यापक धनराज चापागाईले खादा र माला लगाएर सम्मान गरेका हुन् । सुनवल युनाइटेड स्कूलले गत बर्ष पनि प्याब्सन र जिसन संस्थाले आयोजना गरेका जिल्ला स्तरीय स्पेलिङ्ग बि मा पनि प्रथम स्थान हासिल गर्न सफल भएको प्राचार्य चापागाईले स्मरण गराए । विद्यार्थीहरुको क्षमता, रुचि र उत्सुकतालाई मापन गर्दै उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रशिक्षण दिदै विद्यालयले हरेक क्षेत्रमा विद्यार्थीहरुलाई सहभागी गराउँदै अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश जिल्ला, नगर स्तरका विभिन्न प्रतियोगिताहरुमा अग्र स्थानमा रहन सफल भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij