२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पामिरमा निःशुल्क आँखा परीक्षण शिविर

पामिरमा निःशुल्क आँखा परीक्षण शिविर

पामिरमा निःशुल्क आँखा परीक्षण शिविर

पामिरमा निःशुल्क आँखा परीक्षण शिविर

पामिरमा निःशुल्क आँखा परीक्षण शिविर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
    विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।


    शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिका चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उनले बताए ।
     सोमबारदेखि सुरु भएको आँखा परीक्षण शिविर मंगलबार सकिएको विद्यालयले जनाएको छ ।


    विद्यार्थीहरुको आँखामा हुन सक्ने समस्या, पुर्व सावधानीका उपाय र आँखा सुरक्षामा ध्यान दिन अपनाउनुपर्ने तरिकाका बारेमा समेत विद्यार्थीहरुलाई सचेतना जगाउन यस्तो शिविर गरिएको प्राचार्य गौतमले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij