२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम

अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम

अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम

अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम

अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • बुटवल । अर्घाखाँचीमा आइतबार (असार १५) बिहान ‘मध्यम’ वर्षा भएको छ । राङसिङमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    त्यो दाङ सीमानजिकको स्थान हो । अर्घाखाँची र दाङ भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    “असार १५, बिहान ७ः०५ बजे । पछिल्लो एक घण्टामा अर्घाखाँची जिल्लास्थित राङसिङ वर्षामापन केन्द्र र आसपासको क्षेत्र मध्यम वर्षा मापन भएकोले अर्घाखाँची र दाङ क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

    मौसमविद्ले सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij