२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?

हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?

हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?

हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?

हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • बुटवल ।  हैजाबाट बालबालिकालाई कसरी जोगाउने ? 
    काठमाडौं । गर्मी तथा वर्षायाम सुरु भएसँगै विशेषगरी बालबालिकामा झाडापखाला, हैजाजस्ता रोगहरू फैलने सम्भावना उच्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    झाडापखाला, हैजाजस्ता रोगहरू फैलने सम्भावना उच्च हुने भएकाले सावधानी र सतर्कता अपनाउनुपर्ने मन्त्रालयले बताएको  छ ।

     “झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटकपटक खुवाउने गर्नुपर्छ,” मन्त्रालयले भनेको छ, “प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटकपटक खानुपर्छ ।” 

    नरम तथा सजिलै पच्ने खानेकुरा थोरैथोरै गरी पटकपटक खानुपर्नेमा मन्त्रायलको जोड छ । 

    “स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा नविराइकन खानुपर्छ,” मन्त्रायल भनेको छ, “व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । स्वच्छ पानी तथा खाना खाने गर्नुपर्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij