२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • बुटवल  । नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् ।

    महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    साथै एक सातामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले उल्लेख गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij